विशेष
किन सधैँ विदेश डाइभर्ट ?
हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। तर कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण हुन नसकेका जहाज भने अझै भारत बा उडान भरेर आएकै गन्तव्यमा फर्किने बाध्यता कायमै रहेको छ ।
भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौं विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् । विमानस्थलमा समस्या आउँदा शनिबार पनि यही क्रमले निरन्तरता भयो ।
बिगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउ...
पूरा समाचार पढ्नुहोस्