खेलकुद
बराबरीमै राेकिए टोटनह्याम र म्यानचेस्टर युनाइटेड
काठमाडाैं । इंग्लिस प्रिमियर लिगअन्तर्गतकाे सनसनीपूर्ण खेलमा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन्। खेलको ३२औँ मिनेटमा ब्रायन म्ब्युमोले गोल गर्दै युनाइटेडलाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ८४औँ मिनेटमा स्थानापन्न खेलाडी म्याथिस टेलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यसपछि, ९० मिनेटपछिको इन्जुरी टाइमको […]
पूरा समाचार पढ्नुहोस्