प्रवास
पोर्चुगलको राष्ट्रपति निर्वाचनमा नेपाली मूलका बास्तोला भए मतदान केन्द्र अध्यक्ष
लिस्बन - पोर्चुगलमा सम्पन्न भएको ७औं राष्ट्रपति निर्वाचनमा नेपाली मूलका रमेशराज बास्तोलाले लिस्बनस्थित मतदान केन्द्रमा मतदान केन्द्र अध्यक्ष (निर्वाचन अधिकृत)को जिम्मेवारी सफलता पूर्वक पूरा गरेका छन्।
बास्तोलाले यस चुनावमा मतदाताहरूलाई सहज र व्यवस्थित तरिकाले मतदान प्रक्रियामा सहभागी गराउन नेतृत्व प्रदान गरेका थिए। 'यो प्रवासमा मेरो पहिलो निर्वाचन अनुभव हो।
मतदान केन्द्रको अध्यक्षको रूपमा जिम्मेवारी पाउँदा म अत्यन्तै उत्साहित छु। निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन सक्नु मेरो लागि गर्वको विषय...
पूरा समाचार पढ्नुहोस्