विशेष
राष्ट्रिय आर्थिक बहस कार्यक्रम सुरु, प्रधानमन्त्री कार्की प्रमुख वक्ता : LIVE
जेनजी आन्दोलनपछि उत्पन्न मुलुकको आर्थिक अवस्थाको बृहत छलफल गरी आगामी बाटो तय गर्ने उद्देश्यले महासंघले सो कार्यक्रम आयोजना गरेको हो ।
पूरा समाचार पढ्नुहोस्