पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन
khabarhub.com|
शनिबार, 08 नोभेम्बर 2025, 01:51 अपराह्न
Share
काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे गम्भीर टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले शनिबार कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। डा. संग्रौलाले ‘जेन–जी आन्दोलन’ लाई किशोर–युवाहरूको राजनीतिक प्रवेशद्वार भनेका छन् […]