विशेष

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड, ११० जना अभिकर्ता सम्मानित

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 01:23 अपराह्न
Share
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड, ११० जना अभिकर्ता सम्मानित
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न गरेको छ । यही माघ १३ देखि १५ गतेसम्म पोखरा ग्रान्डमा भएको अवार्डमा ११० जना अभिकर्ता सम्मानित भएका छन् । सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म एमडीआरटीका लागि योग्य भएका उनीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई भएका अभिकर्तालाई बधाई तथा शुभकामना व्यक्त गरे । योग्य भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?