खेलकुद
जोकोभिचलाई हराउँदै अल्काराजले जिते स्ट्रेलियन ओपनको उपाधि
काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले सर्बियाका नोभाक जोकोभिचलाई हराउँदै अस्ट्रेलियन ओपनको पुरुष सिंगलको उपाधि जितेका छन् ।
फाइनलमा २२ वर्षीय अल्काराजले ३९ वर्षीय जोकोभिचलाई २-६, ६-२, ६-३, ७-५ ले पराजित गरेका थिए ।
यो जितसँगै अल्काराज करियर ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका छन् । उनले २२ वर्षको उमेरमा सबै चार ग्रान्ड स्लाम जितेर कीर्तिमान बनाएका छन् ।...
पूरा समाचार पढ्नुहोस्