विशेष
यूएईले दियो २ सय ७६ नेपालीलाई आममाफी
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ । ५४औं राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा यूएईले नेपाली बन्दीलाई आममाफी दिएको हो ।
यूएई सरकार दिएको आममाफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ ।
आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्‌भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको नेपाल सरकारले आइतबार विज्ञप्तिमा...
पूरा समाचार पढ्नुहोस्