राष्ट्रिय समाचार
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ- विनोद चौधरी
नेपाली कांग्रेसका नेता एवं नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए ।
‘मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन । विकासको बाटो कांग्रेसले कोर्छ र ...
पूरा समाचार पढ्नुहोस्