कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा दुई लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन् । करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आएका उनले एकयाममा १३ लाख रुपैयाँ बराबरको माछा बिक्री हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर दुई लाख ५० हजार रुपैयाँ बचत हुन्छ । खेती […]