राष्ट्रिय समाचार

४७ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

lokaantar.com | आइतबार, 01 फेब्रुअरी 2026, 12:51 अपराह्न
Share
४७ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ
संखुवासभामा एक पुरुषको हत्या गरेको आरोप एक जना पक्राउ परेका छन् ।  चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन् । उनलाई प्रहरी शनिबार दिउँसो पक्राउ गरेको हो ।  आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?