विशेष
नेपालमा गरिबी घटे पनि असमानता र क्षेत्रीय खाडल किन बढ्दैछ?
आफ्नो २० प्रतिशत जनसङ्ख्यालाई गरिबीमा छोडेर, चरम असमानतालाई कायम राखेर र सीमान्तकृत समूहलाई आर्थिक सहभागिताबाट वञ्चित गरेर नेपालले 'मध्यम आय भएको मुलुक' बन्ने लक्ष्य हासिल गर्न सक्दैन।
पूरा समाचार पढ्नुहोस्