विशेष
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।
धनकुमारी सुनारको नेतृत्वमा रहेको एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गराउनुभएको हो । उक्त समूह र नेपाली कम्युनिष्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ...
पूरा समाचार पढ्नुहोस्