सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ
khabarhub.com|
शनिबार, 31 जनवरी 2026, 06:53 पूर्वाह्न
Share
रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ । रामेछापको खाँडादेवी गाउँपालिकाको सिमानामा रहेको सुनकोशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त […]