विशेष
आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना हुँदा भ्यान ६ जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरातर्फ गइरहेको बाप्र०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, चार जनाको मध्यम रहेका छन्भने अन्य छ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दु...
पूरा समाचार पढ्नुहोस्