भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर
khabarhub.com|
शुक्रबार, 30 जनवरी 2026, 10:40 अपराह्न
Share
गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्स, आईको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा बिहीवारबाट शिविर सुरु भएको हो । भच्चेक आधारभुत अस्पतालमा भएको शिविरको पहिलो दिन १५ जनाको मोतियाबिन्दुको […]