विशेष
सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताएका छन्।
उनले सहिदका सपना कागजमा होइन, व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए। आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित राष्ट्रिय सहिद दिवस–२०८२ तथा जेनजी सुशासन योद्धा र अमर प्रहरीहरूको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा मन्त्री चौलागाईँले सहिदलाई एक दिनमात्र होइन, सधैँ स्मरण गर्नुपर्ने उल्लेख गरे।
सहिदको बलिदानले नै आजको व्य...
पूरा समाचार पढ्नुहोस्