खेलकुद
२५औं आहारारा पोखरा गोल्डकप फुटबल फ्लडलाइटमा हुने
१६ माघ, काठमाडौं । मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २५औं संस्करण फ्लडलाइटमा खेलाइने भएको छ । प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लब, पोखराले जनाएको छ । आहारारा पोखरा गोल्डकपको इतिहासमा पहिलो पटक फ्लडलाइटमा हुन लागेको हो । ‘२५ वर्षदेखि पोखराले खुला आकाशमुनि फुटबललाई महसुस […]
पूरा समाचार पढ्नुहोस्