विशेष
सर्लाहीबाट काठमाडौं फर्किए गगन
सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, 'यहाँ आइपुगेपछि स्नेहपूर्ण स्वागत पाएँ । काठमाडौंबाट आउँदा द्विविधा बोकेर आएको थिएँ, तर फर्किँदा भरोसा बोकेर जाँदैछु ।'
पूरा समाचार पढ्नुहोस्