बिजनेस

प्रतिकूल मौसमका कारण आज भरतपुरका सबै उडान रद्द

अनलाइनखबर | शुक्रबार, 30 जनवरी 2026, 04:56 अपराह्न
Share
प्रतिकूल मौसमका कारण आज भरतपुरका सबै उडान रद्द
१६ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार भरतपुरका लागि निर्धारित सबै उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी नपुगेपछि भरतपुरमा जहाज उडान/अवतरण हुन सकेका छैनन् । बाक्लो हुस्सुका कारण बिहीबार समेत धेरै विमानस्थलमा उडान प्रभावित भएका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}