मनोरञ्जन
औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग
१६ माघ, काठमाडौं । औषधिजन्य दन्त मञ्जनहरू जथाभावी बिक्री गरिएको भन्दै नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले आपत्ति जनाएको छ । एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दैऔषधिजन्य मञ्जनहरू खुल्ला बजारमा बेच्न रोक लगाउनुपर्ने माग गरेको हो । दन्तसम्बन्धी विज्ञ जनशक्तिको सिफारिसमा मात्रै बेच्नुपर्ने यस्ता उत्पादनहरू जथाभावी बिक्रि गर्दा जनस्वास्थ्यमा असर पर्ने एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताए […]
पूरा समाचार पढ्नुहोस्