प्रदेश मुख्य समाचार
कोशी एक्सिलेन्स अवार्ड २०२६ हुँदै, १६ विधामा अवार्ड प्रदान गरिने
१६ माघ, काठमाडौं । सुनसरीको इटहरीमा कोशी एक्सिलेन्स अवार्ड २०२६ हुने भएको छ । नयन मिडिया फाउन्डेसनको आयोजनामा आउँदो ७ फागुनमा इटहरीको सोल्टी वेस्ट्रन होटेलमा कोशी एक्सिलेन्स अवार्ड २०२६ आयोजना हुन लागेको हो । कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड २०२६ आयोजना गरिएको नयन मिडियाका […]
पूरा समाचार पढ्नुहोस्