विशेष

राष्ट्रपति पौडेल मङ्गलबार जापान जाँदै, यस्तो छ भ्रमण तालिका

lokaantar.com | शुक्रबार, 30 जनवरी 2026, 02:26 अपराह्न
Share
राष्ट्रपति पौडेल मङ्गलबार जापान जाँदै, यस्तो छ भ्रमण तालिका
राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कने उनले बताए । भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ २० गते टोकियो...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?