विशेष

ब्याक आयो अचानक गायब भएको विराटको इन्स्टाग्राम अकाउन्ट

lokaantar.com | शुक्रबार, 30 जनवरी 2026, 12:55 अपराह्न
Share
ब्याक आयो अचानक गायब भएको विराटको इन्स्टाग्राम अकाउन्ट
बिहीबार राति अचानक गायब भएको भारतीय स्टार क्रिकेटर विराट कोहलीको इन्स्टाग्राम अकाउन्ट फेरि देखिन थालेको छ । कोहलीले आफ्नो अकाउन्ट डिलिट गरेकोमा फ्यानहरू चिन्तित थिए । इन्स्टाग्राम फलोअर्सको हिसाबले भारतीय क्रिकेट टोलीका स्टार खेलाडी कोहलीलाई विश्वका अन्य कुनै क्रिकेटरले उछिनेका छैनन् । कोहलीका २७ करोड ४० लाख फलोअर्स छन् र व्यक्तिगत रूपमा २८३ अकाउन्ट फलो गर्छन् । कोहलीको इन्स्टाग्राम अकाउन्ट गायब भएपछि उनले सामाजिक सञ्जालबाट टाढा बस्ने निर्णय गरेका छन् भन्ने अनुमानहरू गरिएको थियो । विराटले नयाँ वर्षको दिन अनुष्का शर्मासँग ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?