प्रवास

ट्रम्पले भने– चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक

lokaantar.com | शुक्रबार, 30 जनवरी 2026, 11:49 पूर्वाह्न
Share
ट्रम्पले भने– चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग सम्झौता गर्नु धेरै खतरनाक भएको बताएका छन् । ट्रम्पको यो प्रतिक्रिया बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तापछि आएको हो । बेलायती प्रधानमन्त्री स्टारमरले तीन दिने भ्रमण बेलायत र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले गरेका हुन् । दुई देशबीच भएका सम्झौताको उद्देश्य व्यापार र लगानी बढाउनु हो । प्रथम महिला मेलानिया ट्रम्पमाथि आधारित वृत्तचित्रको प्रिमियरको क्रममा ट्रम्पलाई बेलायतको चीनसँगको विस्तारित व्यापार सम्बन्धबारे के सोच्नुहुन्छ भनेर स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}