khabarhub.com|
शुक्रबार, 30 जनवरी 2026, 09:07 पूर्वाह्न
Share
काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सञ्चालन भएको छ। बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको विमान बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडान भरेर पाकिस्तानको कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। समाचार एजेन्सी पीटीआई र पाकिस्तानी अखबार ‘डन’ का अनुसार, यो उडानसँगै दुवै देशबीच बिना रोक सीधा हवाई सेवा १४ वर्षपछि पुनः […]