विशेष
अन्तर्राष्ट्रिय लगानी सहजीकरणका लागि लगानी बोर्डद्वारा फोकल पर्सन नियुक्त
नेपालमा अन्तराष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन्।
सम्पर्क व्यक्तिको जिम्मेवारीमा नेपालमा लगानीसम्बन्धी विषयमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समा...
पूरा समाचार पढ्नुहोस्