विशेष
निर्वाचन सुरक्षाका लागि कुकुरसहित संयुक्त गस्ती
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ।
जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी परिसर काठमाडौँको निर्णयअनुसार राति तथा बिहानको समयमा कुकुरसहित संयुक्त गस्ती सुरु गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।
लागुऔषध तथा विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यले कुकुरसहितको चेकजाँचलाई तीव्रता दिइएको थापाले आज आयोजित पत्रकार सम्मेलनमा बताए। उनका अनुसार विभिन्न स्थानमा प्रहरीले ‘सरप्राइज&rs...
पूरा समाचार पढ्नुहोस्