मनोरञ्जन
डिशहोम गोमा दुई नयाँ नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ उपलब्ध
काठमाडौं । नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम गो एपले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ लाइभ गरेको छ । दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र २२५ रुपैयाँ र नेपाल बाहिर १.९९ अमेरिकी डलर तिरेर डिशहोम गोमार्फत हेर्न सक्नेछन् । ‘जय हो’ एक एक्सन–ड्रामा चलचित्र हो, जसलाई टेक पौराखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा […]
पूरा समाचार पढ्नुहोस्