विशेष
रुपन्देही जिल्ला अदालतबाट रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न अस्वीकार
बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।
जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएकाले सो रिटको अन्तिम आदेश...
पूरा समाचार पढ्नुहोस्