अन्तर्राष्ट्रिय
म्यानमारको ‘स्क्याम’ गिरोहमा संलग्न ११ जनालाई चीनमा मृत्युदण्ड
१५ माघ, काठमाडौं । चीनले म्यानमारको सीमावर्ती क्षेत्रमा अनलाइन ठगी (स्क्याम) र आपराधिक साम्राज्य चलाउने कुख्यात माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। झेजियाङ प्रान्तको अदालतले सेप्टेम्बरमा मिंग परिवारका सदस्यहरूलाई हत्या, अवैध नजरबन्द, ठगी र जुवा घर सञ्चालन जस्ता विभिन्न अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो। चीनको सर्वोच्च अदालतले प्रमाणहरू पर्याप्त र निर्णायक रहेको […]
पूरा समाचार पढ्नुहोस्