विशेष
चितवनको गहुँमा देखियो नयाँ रोग
जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । यहाँ लगाइएको गहुँकाे जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो ।
कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् ।
अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उनले बताइन् । उनल...
पूरा समाचार पढ्नुहोस्