हेडलाइन
डिपि अर्यालको नेतृत्वमा रास्वपामा ५१ सदस्यीय चुनाव समिति गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गर्ने लक्ष्यका साथ समिति गठन गरेको हो । रास्वपा केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको पार्टी स्रोतले बताएको छ ।समितिको सदस्य […]
पूरा समाचार पढ्नुहोस्