मनोरञ्जन
यी हुन् बलिवुड छोड्ने सेलिब्रेटी
काठमाडौँ । भारतीय गायक अरिजित सिंहको प्लेब्याक गायन छोड्ने निर्णयले प्रशंसकहरूलाई स्तब्ध बनाएको छ । उनी अब बलिउडको दुनियाँबाट टाढा भएका छन् । यद्यपि, उनले आफ्नो गायनलाई निरन्तरता दिने र आफुले गीत निकालिरहने स्पष्ट गरेका छन् ।
सफलताको शिर्ष स्थानमै रहेका बेला अरिजितले बलिवुडलाई छोड्नुलाई धेरै कोणबाट विश्लेषण गरिएको छ । अरिजितभन्दा पहिले पनि बलिउडको ग्ल्यामरलाई बिदाइ...
पूरा समाचार पढ्नुहोस्