मनोरञ्जन
चुनाव लड्न छाडेर ‘बर्लिन फिल्म फेस्टिभल’ को जुरी बनेका मीनबहादुर भाम
काठमाडौं । कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने अन्तिम तयारीमा थिए मीनबहादुर भाम । यसका लागि सबै तयारी भैरहेको थियो । ३ महिनाअघि अचानक बर्लिन फिल्म फेस्टिभलबाट इमेल आयो । त्यो इमेल बर्लिनको २०२६ को संस्करणमा मीनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फको जुरी बनाउनेबारे थियो । चुनाव लड्ने कि फेस्टिभलको जुरी सदस्य बनेर जर्मनीतिर लाग्ने । ठूलो दोधारमा परे मीन […]
पूरा समाचार पढ्नुहोस्