मनोरञ्जन
मीनबहादुर भाम बने ‘बर्लिन फिल्म फेस्टिभल’ का जुरी सदस्य
काठमाडौं । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलले नेपाली फिल्म निर्देशक मीनबहादुर भामलाई जुरी सदस्यको रुपमा घोषणा गरेको छ । निर्देशक भाम ए–लिस्टर फेस्टिभलमा जुरी सदस्य बन्ने सम्भवतः पहिलो फिल्मकर्मी बनेका छन् । बर्लिन फिल्म फेस्टिभलले वेब-साइटमार्फत यसबारे जानकारी दिएको छ । सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्षमा जर्मनीका विम वेन्डर्स छन् । सदस्यहरूमा नेपालका भामसहित […]
पूरा समाचार पढ्नुहोस्