विशेष
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘विस्फोटको तेस्रो पाइला’
प्रायः बाहिर मात्र हुने अपराधका रूपमा बुझिने बलात्कार र यौन हिंसा आफ्नै घरभित्र, आफ्नै श्रीमानबाट पनि हुन सक्छ भन्ने कडा यथार्थलाई मञ्चमा उतार्ने नाटक ‘विस्फोटको तेस्रो पाइला’ मञ्चन भइरहेको छ ।
मिराकल फिल्म्सको सहकार्यमा एभरेष्ट फिल्म एकेडेमीको प्रस्तुतिमा कुञ्ज थिएटरमा मञ्चन भइरहेको यो नाटकले वैवाहिक सम्बन्धभित्र महिलाले भोग्ने यौनिक हिंसा, मौन पीडा र सामाजिक दबाबलाई मुख्य विषय बनाएको छ । समाजमा अझै पनि ‘श्रीमान–श्रीमतीबीच बलात्कार हुँदैन’ भन्ने गलत मान्यतामाथि नाटकले प्रत्यक्ष प्रश्न उठाएको छ ।
...
पूरा समाचार पढ्नुहोस्