मनोरञ्जन
‘रमिताको पिरती’ आनाको लागि किन खास छ, खुलाइन् ३ कारण
काठमाडौं । २३ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ यतिबेला चर्चामा छ । महिलाप्रधान यो फिल्मको केन्द्रमा बारम्बार प्रेममा धोका खाएकी युवतीलाई चित्रण गरिएको छ । साँचो प्रेमको खोजीमा रहेकी मुख्य पात्र रमिताको जीवनमा आउने उतारचढाव यसको कथा हो । शीर्ष पात्रको भूमिकामा आना शर्माले अभिनय गरेकी छन् । उनीसँगै फिल्ममा धीरज मगर, समीर […]
पूरा समाचार पढ्नुहोस्