हेडलाइन
चुनावी अनुशासन कडा बनाउँदै कांग्रेस,कार्यकर्ता देखी नेतासम्मको कार्यक्षेत्र तोक्यो
काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक अनुशासन र परिचालनलाई कडाइ गर्ने नीति अघि सारेको छ । पार्टीले चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने स्पष्ट कार्यविधि लागू गर्ने निर्णय गरेको हो । उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले तयार गरिरहेको निर्वाचन परिचालन […]
पूरा समाचार पढ्नुहोस्