हेडलाइन
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सहित ६ जनाको मृत्यु
काठमाडौं। भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा भएको विमान दुर्घटनामा निधन भएको छ । दुर्घटनामा अजित पवारसहित ६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको निजी चार्टर्ड विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भई आगलागी भएको थियो । विमानमा उपमुख्यमन्त्री पवारसहित उनका सहयोगी र चालकदलका सदस्य सवार […]
पूरा समाचार पढ्नुहोस्