अन्तर्राष्ट्रिय
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
काठमाडौँ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ ।
बुधबार बिहान विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ ।
दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ भने यस दुर्घटनामा अन्य पाँच जनाको पनि ज्यान गएको उल्लेख छ । विमानमा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र उडान...
पूरा समाचार पढ्नुहोस्