हेडलाइन
मौसम अपडेट : मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत
मुगु। मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ। लामो समय खडेरीपछि गत शुक्रबार र शनिबार परेको बाक्लो हिउँ पग्लिन नपाउँदै गए राति रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट लगायतका उच्च बस्तीहरूमा भारी हिमपात भएको हो। हिमपातले वनपाखा रुखहरू र बस्तीहरू सेताम्य बनाएको […]
पूरा समाचार पढ्नुहोस्