हेडलाइन
मौसम अपडेट : भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग ठप्प,यात्रु अलपत्र
रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जमेसँगै यातायात पूर्ण रूपमा ठप्प भएको हो । यातायात अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै […]
पूरा समाचार पढ्नुहोस्