राष्ट्रिय समाचार
विभाजित वा छाडेर गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्रको अपिल
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन् ।
ललितपुरको इमाडोलमा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पुर्‍याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।
'पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु', अध्यक्ष यादवले भने, 'जसपा नेपाल हामी सबैको साझा...
पूरा समाचार पढ्नुहोस्