राष्ट्रिय समाचार
आज देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना, भोलिदेखि मौसम खुल्दै जाने
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज साँझसम्म पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका विभिन्न ठाउँमा हिउँ/पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशीका पहाडी भू-भागका थोरै स्थान र कोशीको तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै लुम्बिनी र स...
पूरा समाचार पढ्नुहोस्