हेडलाइन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर@
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
पूरा समाचार पढ्नुहोस्