हेडलाइन

निर्वाचन ३६ दिन बाँकीः सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकियो

kendrabindu.com | बुधबार, 28 जनवरी 2026, 06:26 पूर्वाह्न
Share
निर्वाचन ३६ दिन बाँकीः सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकियो
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}