मनोरञ्जन
अरिजित सिंहले लिए ‘चलचित्र गायन’ बाट सन्यास
मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अबदेखि ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने बताएका हुन् । नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै […]
पूरा समाचार पढ्नुहोस्