राष्ट्रिय समाचार

भदौ २३ र २४ को घटना: प्रहरीका फिल्ड कमान्डरहरूसँग धमाधम बयान लिँदै कार्की आयोग

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 02:12 अपराह्न
Share
भदौ २३ र २४ को घटना: प्रहरीका फिल्ड कमान्डरहरूसँग धमाधम बयान लिँदै कार्की आयोग
भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले धमाधम प्रहरीको बयान लिन शुरू गरेको छ । आयोगले बिहीबार फिल्ड कमान्डर डीएसपी सुन्दर तिवारीसँग बयान लिएको थियो । आज डीएसपीद्वय मधुकुमार थापा र एलिजा गिरीको बयान लिन लागेको छ । थापा र गिरी बयान दिन आयोग पुगेका छन् । थापा कालीमाटी वृत्तमा छन् । गिरी भने भदौ २३ मा संसद् भवनको सुरक्षार्थ खटिएकी थिइन् । भदौ २४ मा कालीमाटी वृत्त जलाउन पुगेका आन्दोलनकारीलाई धरपकड गर्ने क्रममा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको थियो । संसद् भवनअघि गोली चलेर १९...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?