समाज
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बालेन, मन्दिर उदघाटनमा देखिए (तस्वीरहरु)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरीको गायत्री मार्गमा अवस्थित यो मन्दिर छैटौं शताब्दीको पुरानो मानिन्छ । सन् १९९० सालअघिदेखि नै भग्नावशेषको रूपमा रहेको मन्दिरलाई […]
पूरा समाचार पढ्नुहोस्